ठमेलमा ज्योति विकास बैंकको एटीएम

Jun 22, 2018 Merolagani

ज्योति विकास बैंकले काठमाडौंको ठमेल सातघुम्तीमा एटिएम सेवा संचालनमा ल्याएको छ । योसँगै बैंकको एटीएम संख्या १८ पुगेको छ ।

वैंकले एससिटीलाई प्रतिष्थापन गरी भिसा डेविट कार्ड सुरु गरेको छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, ए.टि.एम. सेवा, ३६५ दिने बैंकिङ्ग सेवा प्रदान गर्दे अाएकाे छ ।

साथै बैंकले आफ्नै रेमिट सेवा ज्योति रेमिट समेत संचालन गरिरहेको छ । हाल बैंकले ५७ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।