दीर्घायु गुरु हस्पिटलमा मुक्तिनाथ बैंकका ग्राहकले छुट पाउने

Jun 29, 2018 Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) का ग्राहकहरुलाई दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कले अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने भएको छ । सो सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र हस्पिटलको तर्फबाट प्रवन्ध निर्देशक सुरज बलया श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर, मित्रपार्कमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने र अन्य स्वस्थ्य सेवामा १५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।