सेयर आवेदन गर्न जानु पहिले हेर्नुहोस्, कुन कुन बैंकबाट गर्न सकिन्छ आवेदन ?

Jul 17, 2018 Merolagani

सार्वजनिक निष्काशनमा आस्वा सेवा अनिवार्य भएसँगै लगानीकर्ताले सोही अनुसार सेयरमा आवेदन गर्दै आएका छन् । तर अहिले सञ्चालनमा रहेका ७ बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता अनुमति धितोपत्र बोर्डले मंगलबार खारेज गरेको छ । योसँगै आस्वा सदस्य बैंकको संख्या ५६ मा झरेको छ ।

धितोपत्र बोर्डका अनुसार आस्वा सदस्यता नबिकरण गरेका ५६ संस्थाको सूची यस प्रकार छ । उल्लेखित बैंक तथा वित्तीय संस्थाबाट मात्र लगानीकर्ताले प्राथमिक निष्काशन तथा हकप्रदमा आवेदन गर्न पाउने छन् ।

माछापुछ्रे बैंक सहित सात बैंक तथा वित्तीय संस्थाको आस्वा अनुमति रद्ध, तपाईको बैंक पर्यो कि परेन ?

- यो सामग्री तयार हुँदै गर्दा नेपाल धितोपत्र बोर्डले भार्गव विकास बैंकको आस्वा सदस्यता रद्ध नभएको भन्दै यस अघि उपलब्ध गराएको तथ्यलाई सच्याएको छ । जस अनुसार अब भार्गव विकास बैंक सहित आस्वा सदस्य बैंकहरुको संख्या ५७ पुगेको छ । 

आस्वा अनुमति पाएका बैंकको सूची यस्तो छ । सूचचीमा भार्गव विकास बैंक समावेश छैन । तर अब भार्गवका सेवाग्राहीले पनि आस्वाबाट आवेदन गर्न सक्नेछन् ।


comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।