इष्टर्न हाइड्रोपावरले आइपिओ निष्काशनको प्रस्ताव गरेर बोलायो साधारणसभा

Aug 12, 2018 Merolagani

इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव राखेर आगामी भदौ १८ गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाबाट पारित भएपछि कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ । साधारणसभा बाटै कुन परिमाणमा आईपिओ जारी गर्ने भन्ने बारेमा तय गर्ने कम्पनीले जनाएको छ ।

इष्टर्नले भोजपुरमा ५ मेगावाटको पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।