नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश वितरण गर्ने, साधारण सभा आह्वान

Sep 20, 2018 Merolagani

नेपाल क्लियरिङ हाउस (NCHL) ले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेर असोज २६ गते सातौ वार्षिक साधरणसभा डाकेको छ। कम्पनीले २० प्रतिशत बोनसका साथै २० प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले असोज २६ गते शुक्रबार होटल याक एण्ड यति दरबारमार्गमा बिहान ११ बजे साधारण सभा राखेको छ ।

साधारण सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै यस अगाडि नियुक्त भएका दुई जना संचालकलाई अनुमोदन गर्ने भएको छ।

कम्पनीले वर्तमान लेखापरीक्षक जोशी एण्ड भण्डारीलाई पुनः नियुक्त गर्ने भएको छ।

बोनस शेयर वितरणसँगै चुक्ता पूँजी बढ्ने हुँदा कम्पनीले आफ्नो प्रवन्धपत्रलाई संसोधन सहित स्कृतिको लागि साधारणसभामा पेश गर्ने छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।