अनलाइन प्रणालीबाट कसरी गर्ने सेयर कारोबार ? मोक ट्रेडिङ प्रकृया भिडियोमा हेर्नुहोस्

Sep 30, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले ल्याउन लागेको अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सिक्नेहरुका लागि अहिले मोक ट्रेडिङ भैरहेको छ । अवास्तविक सेयर कारोबार गराई रहेको नेप्सेले लगानीकर्ताको सहजताका लागि भिडियो सामग्री सार्वजनिक गरेको छ ।

अनलाइनबाट सेयरको अवास्तविक अर्थात परीक्षण कारोबार गर्ने प्रकृया तलको भिडियोमा हेर्नुहोस् । साथै तपाईको सेयर दलालको आईपी ठेगाना भिडियोभन्दा तल राखिएको छ ।

सम्बन्धित दलालको आइपिमा क्लिक गरेर भिडियोमा देखाइए जसरी कारोबार गर्न सकिन्छ । 

तपाईको सेयर दलाल छनौट गरी आईपि ठेगानामा क्लिक गर्नुहोस् ।


comments powered by Disqus

चाकडी र घुस दिन नसक्ने पत्र मन्त्रीलार्इ लेख्दै वीर अस्पतालका डाक्टरले दिए राजीनामा

Nov 20, 2018

वीर अस्पतालका न्यूरो सर्जरी यूनिट प्रमुख प्रा।डा ध्रुव राज अधिकारीले राजीनामा दिएका छन् । प्रा.डा.अधिकारीले सोमबार लेखेको खुल्ला राजीनामा पत्र यतिबेला सामाजिक सञ्जालमा भार्इरल बनेको छ ।