अनलाइन प्रणालीबाट कसरी गर्ने सेयर कारोबार ? मोक ट्रेडिङ प्रकृया भिडियोमा हेर्नुहोस्

Sep 30, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले ल्याउन लागेको अनलाइन प्रणालीबाट सेयर कारोबार गर्न सिक्नेहरुका लागि अहिले मोक ट्रेडिङ भैरहेको छ । अवास्तविक सेयर कारोबार गराई रहेको नेप्सेले लगानीकर्ताको सहजताका लागि भिडियो सामग्री सार्वजनिक गरेको छ ।

अनलाइनबाट सेयरको अवास्तविक अर्थात परीक्षण कारोबार गर्ने प्रकृया तलको भिडियोमा हेर्नुहोस् । साथै तपाईको सेयर दलालको आईपी ठेगाना भिडियोभन्दा तल राखिएको छ ।

सम्बन्धित दलालको आइपिमा क्लिक गरेर भिडियोमा देखाइए जसरी कारोबार गर्न सकिन्छ । 

तपाईको सेयर दलाल छनौट गरी आईपि ठेगानामा क्लिक गर्नुहोस् ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।