राजस्व बुझ्ने बैंक काउण्टर र क्लियरिङ हाउस शनिबार पनि खुला राख्न राष्ट्र बैंकको निर्देशन

Oct 10, 2018 Merolagani

नेपाल राष्ट्र बैंकले शनिबार राजस्व बुझ्ने बैंकका शाखा तथा काउण्टर खुला राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले राजस्व बुझ्ने सबै बैंकका शाखाहरु असोज २७ गते शनिवारका दिन पनि खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्ने सबै बैंक वित्तीय संस्थाका शाखाहरु र नेपाल क्लिरिङ हाउस समेत विदाका दिन पनि नियमित झै खुला गर्न निर्देशन दिएको हो ।

comments powered by Disqus

लगानीकर्ताको अनशन र आन्दोलनपछि अर्थ र सेबोनको टालटुले विज्ञप्ती

Dec 10, 2018

पूँजी बजारको विकास र विस्तारको काम अलपत्र परेको भन्दै लगानीकर्ताले सशक्त्त अनशन र आन्दोलनका कार्यक्रमलाई अगाडि बढाउन थालेपछि अर्थ मन्त्रालय र नियामक निकाय धितोपत्र बोर्डले विज्ञप्ती जारी गर्दै आफूहरु पूँजी बजारमा विकास र विस्तारमा लागि परेको संकेत गरेका छन् ।