बिओकेकाे मोबाइल टप अप रिर्चाजमा १०% छुट योजना

Nov 26, 2018 Merolagani

बैंक अफ काठमाण्डू लिमिटेड (BOKL) ले आफ्नो ग्राहकहरुलाई लागि आफ्नोे मोबाइल बैकिङ्ग सेवा बि.ओ.के स्मार्ट एपबाट ग्राहकहरूले नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्ज गर्दा रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

उक्त योजना सीमित अवधिका लागि मात्र लागू हुने बैंकले जानकारी गराएको छ । साथै उक्त योजना सम्बन्धि विस्तृत जानकारी बंैकको आधिकारीक वेबसाइटबाट प्राप्त गर्न सकिन्छ जनाइएको छ । 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।