मुद्रा तथा पूँजी बजार सुधारका लागि गठित कार्यदलकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

Dec 22, 2018 Merolagani

मुद्रा तथा पूँजी बजार सुधारका लागि गठित कार्यदलले अर्थमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदललले आफ्नो सुझाव प्रतिवेदन गत बुधबार अर्थमन्त्री डा.खतिवडालाई बुझाएको थियो ।

उक्त प्रतिवेदन बुझ्दै अर्थमन्त्री खतिवडाले प्रतिवेदनमा उल्लेख सुझावहरु यथाशिघ्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने वचन दिएका थिए । 

अन्ठाउन्न बुँदाको सुझाव प्रतिवेदनमा मुद्रा र पूँजी बजार सुधारका लागि तत्काल,मध्यकालिन र दीर्घकालिन रुपमा गर्नुपर्ने कामहरूबारे उल्लेख छ । प्रतिवेदनको पूर्णपाठ यस्तो छ ।

प्रतिवेदनकाे पूर्णपाठ पढ्नुहाेस्

 

 


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।