एनआईसी एशिया बैंकको सुनसरीको प्रकाशपुर र इनरुवामा शाखा विस्तार

Dec 24, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले सुनसरीको प्रकाशपुर र इनरुवामा शाखा थप दुई नयाँ शाखा कार्यालय विस्तार गरेको छ। सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट तथा बराहक्षेत्र १०,सुनसरी स्थित प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाले पुस ८ गते उद्घाटन गरेका हुन् ।



बैंकले देशभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।