अनलाइन प्रणालीबाट शेयर कारोबार गर्न के के गर्नुपर्छ ?

Dec 28, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा आबद्ध हुन क्लियरिङ्ग बैंकमा अनिवार्य रुपमा खाता चलाउनुपर्ने भएको छ। अधिकांश लगानीकर्ताले अनलाइन प्रणालीको युजर तथा पासवर्ड नलिएको अवस्थामा नेप्सेले अनलाइन प्रणालीका लागि आवश्यक प्रकृयाको सूची सार्वजनिक गरेको छ ।

एउटा डिम्याट खातामा एउटा मात्र कारोबार सञ्चालन गर्नुपर्ने नेप्सेले जनाएको छ ।

वित्त एवं पूँजी बजार सुधारका लागि सरकारले संकलन गरेको सुझावका आधारमा पूर्ण स्व:चालित प्रणालीमा लैजान नेप्सेले यस्तो व्यवस्था गरेको हो । जहाँ नेप्सेले आफ्ना ४ वटा क्लियरिङ्ग बैंकमध्ये कुनै एउटामा अनिवार्य रुपमा खाता खोल्न लगानीकर्तालाई भनेको छ । उक्त बैंक खातालाई शेयर दलालसँग रकमान्तर हुने व्यवस्था मिलाउन भनिएको छ ।

अहिले नेपाल इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकले नेप्सेको क्लियरिङ्ग बैंकको काम गर्दै आएका छन् । उल्लेखित मध्ये कुनै एउटा बैंकमा लगानीकर्ताले अनिवार्य रुपमा खाता सञ्चालन गर्नुपर्ने भएको हो ।

अरु प्रकृयाहरु :

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।