तामाकोशी जलविद्युतले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक गर्ने

Jan 18, 2019 Merolagani

तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले पहिलो र दोस्रो साधारण सभा एकैपटक गर्ने भएको छ । कम्पनीको पुस ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले माघ २४ गते बिहीबार नेपाल विद्युत प्राधिकरणको सभाहल, रत्नपार्कमा सभा आह्वान गरेको छ ।

सभाले आव २०७३/७४ को वार्षिक प्रतिवेदन तथा लेखापरिक्षकको प्रतिवेदन सहित नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरणमा माथि छलफल गरी पारित गर्ने र २०७४/७५ र ०७५/७६ को लेखापरिक्षण गर्न महालेखा परिक्षकलाई अनुरोध गर्ने र पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।