जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

Jan 21, 2019 Merolagani

जनरल इन्स्योरेन्स कम्पनी (जिआईसि नेपाल) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स कम्पनी तथा डेभलपमेन्ट बैंकबीच मिति २०७५ माघ ६ गते आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।