एनआई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी नियुक्त

Mar 25, 2019 Merolagani

एनआई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझी नियुक्त भएका छन् । क्यापिटलको ५५ औँ सञ्चालक समिति बैठकले रायमाझीलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको क्यापिटलले जनाएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रका ११ वर्षको कार्यअनुभव नवनियुक्त प्रमुख कार्यकारी अधिकृतमा भएको क्यापिटलले जनाएको छ । रायमाझिको नेतृत्वमा क्यापिटलको व्यवसायमा बिस्तारले थप आकार लिने विश्वास बढेको क्यापिटलद्धारा जारि विज्ञप्तिमा भनिएको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।