मर्जर सम्झौता पश्चात कालिका लघुवित्तको रोकियो कारोबार

May 20, 2019 Merolagani

कालिका लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोकिएको छ । नेपाल स्टक एक्सचेञ्जले जनसेवी लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएपछि जेठ ६ गतेदेखि कारोबार रोक्का राखेको हो ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।