मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले माघ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। फाइनान्सको ऋणपत्रमा अब फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ। सो ऋणपत्रको नाम ‘९.५ प्रतिशत मञ्जुश्री फाइनान्स लिमिटेड ऋणपत्र, २०८५’ रहेको छ।