पाँच दर्जन विकास बैंकमा कसको प्रगती कस्तो ? (तथ्यांक सहित)

Aug 21, 2016 Mero Lagani

गत आर्थिक वर्षमा वित्तीय विबरण प्रकाशित गरेका ५६ वटा विकास बैंकहरुले समग्रमा प्रगती गरेको वित्तीय विबरण प्रकाशित गरेका छन् । केही विकास बैंकहरु नोक्सानमा गएका छन् भने केहीको खुद नाफामा उल्लेखीय रुपमा बढोत्तरी देखिएको छ । राष्ट् बैंकले तोकेको  पूँजी पुर्याउन केही मर्जरको प्रक्रियामा  रहेका छन भने केहीको मर्जर प्रक्रिया पुरा भएर पूँजी र  व्यवशाय  बिस्तार भएको देखिन्छ । 

धेरैजसो बैंकहरुले खराबकर्जा घटाएका छन जसमध्ये ३१ वटा बैंकले  एक प्रतिशत भन्दा कममा खराब कर्जा सिमित राखेका छन् ।शेयर बजारमा आएको निरन्तरको सुधारका कारण मूल्य आम्दानी अनुपातमा केही बढोत्तरी भएका सबैजसो विकास बैंकहरुको पूँजी, निक्षेप संकलन तथा कर्जा प्रवाहको अवस्था बिस्तार भएको देखिन्छ ।

[खुद नाफामा कुन् विकास बैंकको कति भयो बढोत्तरी ? जगेडा कोषको अवस्था यस्तो छ (तथ्यांक सहित)]

[कुन विकास बैंकको प्रतिशेयर आम्दानी, नेटवर्थ र मूल्य आम्दानी अनुपात कति ? यस्तो छ आंकडा]

 

कुन बैंकको अवस्था कस्तो छ ?

 

सबै तथ्यांकहरु बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विबरणबाट लिइएको हो । परिष्कृत गर्ने क्रममा उल्लेखित तथ्यांकमा केही तल माथि पर्न सक्छ ।

 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।