कुन विकास बैंकको प्रतिशेयर आम्दानी, नेटवर्थ र मूल्य आम्दानी अनुपात कति ? यस्तो छ आंकडा

Aug 21, 2016 Mero Lagani

शेयर किनबेचका दौरान आफुले शेयर किन्दै गरेको कम्पनीको अवस्था हेर्ने क्रममा प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र मूल्य आम्दानी अनुपातकोको अवस्थाले पनि लगानीकर्तालाई कारोबार गर्न सहज बनाउँछ । गत आर्थिक वर्षमा वित्तीय विबरण प्रकाशित गरेका ५६ वटा विकास बैंकहरुमध्ये साझा विकास बैंकले प्रतिशेयर आम्दानी ऋणात्मक भएको वित्तीय विबरण प्रकाशित गरेको छ भने केही बैंकहरुको प्रतिशेयर आम्दानी १५ रुपैंयाभन्दा तल रहेको छ ।

प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ र मूल्य आम्दानी अनुपातका आधारमा ५६ वटा विकास बैंकहरु कुन’ स्थानमा छन् ?

[पाँच दर्जन विकास बैंकमा कसको प्रगती कस्तो ? (तथ्यांक सहित)]

[खुद नाफामा कुन् विकास बैंकको कति भयो बढोत्तरी ? जगेडा कोषको अवस्था यस्तो छ (तथ्यांक सहित)]

 

 सबै तथ्यांकहरु बैंकहरुले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विबरणबाट लिइएको हो । परिष्कृत गर्ने क्रममा उल्लेखित तथ्यांकमा केही तल माथि पर्न सक्छ । रिलायबल डेभलपमेण्ट (REDBL) बैंकको हकमा बैंकले प्रकाशन गरेको वित्तीय विबरणमा मूल्य आम्दानी अनुपात तथा प्रतिशेयर आम्दानी दुवै ३४ दशमलव १२ उल्लेख छ । गत बुधबारको अन्तिम कारोबार मूल्य ५ सय ६१ रुपैंयाका आधारमा रिलायबल डेभलपमेण्ट बैंकको मूल्य आम्दानी अनुपात १६ दशमलव ४४ गुणा मात्र हुन आउँछ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।