जनता बैंकले कति कित्ता सेयर गर्दैछ लिलाम ?

Feb 13, 2017 merolagani

जनता बैंक नेपाल (JBNL) को सात लाख ६७ हजार पाँच सय ५२ कित्ता सेयर लिलाम हुने भएको छ । बैंकले केही समय अघि निष्काशन गरेको पचास प्रतिशत हकप्रदमा नविकेको उक्त शेयर लिलामी मार्फत बोलकबोलमा बिक्री गर्ने भएको हो ।

बैंकले निष्काशन गरेको हकप्रद मध्ये ९२.५५ प्रतिशत हकप्रद मात्र बिक्री भएको थियो । अब हकप्रदमा बिक्री नभएको ७.४५ प्रतिशतको दरले हुन आउने तीन लाख ९६ हजार पाँच सय २६ कित्ता संस्थापक शेयर तथा तीन लाख ७१ हजार २६ कित्ता साधारण सयरको लिमामी गर्न लागिएको बैंकले जनाएको छ ।

जनता बैंकले कार्तिक १० गतेसम्म सेयर किनेका सेयरधनीहरुलाई मंसिर १ गतेदेखि ५० गत पुस ५ गतेसम्म प्रतिशत हकप्रद सेयर निष्काशन गरेको थियो । बैंकका अनुसार केही दिनमा नै सेयर लिलामको सूचना प्रकाशित हुनेछ ।

जनता बैंक संचालक समितिले गुरुप्रसाद न्यौपानेको "अपराध" लुकाउने प्रयास गरेपछि साधारणसभामै बबण्डर

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।