सेन्चुरी कमर्शियल बैंकको बिस्तारै तर क्रमबद्ध प्रगति

May 11, 2017 Merolagani

सेन्चुरी कमर्शियल बैंक(CCBL)ले बिस्तारै तर क्रमबद्ध प्रगति गर्दै गएको देखिएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको बित्तीय बिबरण हेर्दा सबै सूचकहरु राम्रा रहेको पाईएको छ ।

नोटः रकमलाई करोडमा देखाईएको छ ।

बैंकले केही राम्रा बिकास बैंकहरुलाई आफुमा बिलय गर्ने क्रम चलाएको छ । साथै चुक्ता पूँजी आठ अर्ब पुर्याउन हकप्रद जारी गर्ने प्रक्रिया अगाडि बढाएकाले बढाईएको पूँजीको अनुपातमा नाफा र लाभांशमा सन्तुलन कायम गर्न धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।