वैदेशिक राेजगारकाे प्रलाेभनमा फस्दै हुनुहुन्छ, यी सात युवा जस्तै ठगिनु हाेला

Jun 07, 2017 merolagani

पोखरा लेखनाथ महानगरपालिका–१८ का सात जना युवालाई बहराईन पठाईदिने भन्दै २४ लाख रुपैयाँ ठगेर धादिङ्ग लापाका श्याम बहादुर तामाङ्ग फरार भएका छन् ।

बहराइनको नक्कली भिषा देखाएर पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटका राजकुमार नेपाली, रोशन परियार, रवीन्द्र बि.क., बलराम नेपाली, रमेश परियार र महेन्द्र नेपालीसँग ३ लाख ५० हजार र प्रकाश थापासँग ३ लाख रुपैयाँ उठाएर तामाङ्ग फरार भएको पीडितले बताएका छन ।

समाचार सम्प्रेषण गरिदिन आग्रह गर्दै पीडित मध्येका राजकुमार नेपाली र रोशन परियार नेपाल जर्नलको कार्यालयसम्म आएका थिए ।

विस्तृत खबरका लागि nepaljournal.com

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।