नेरुडे लघुवित्तको ५० प्रतिशत हकप्रद बाँडफाँड

Jun 08, 2017 merolagani

नेरुडे लघुवित्त (NLBBL) को ५० प्रतिशत हकप्रद बाँडफाँड गरेको छ । कम्पनीले निष्काशन गरेको ९ लाख कित्ता हकप्रद साधारण सेयर जेठ २१ गते बाँडफाँड गरेको हो ।

लघुवित्तले गत फागुन ३० गतेसम्म कायम सेयरधनीहरुलाई प्रति कित्ता एक सय रुपैयाँ अङ्कित दरको ९ लाख कित्ता हकप्रद सनराईज क्यापिटल मार्फत बिक्री गरेको थियो ।

 

 

.....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला। 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।