भ्यु टावर ठेक्का रद्ध गर्ने महानगरको चेतावनी पछि बोले ठेकेदार (भिडियो सहित)

Jul 12, 2017 Merolagani

पुरानो बसपार्कमा २९ तल्ले काठमाण्डौं भ्यु टावर निर्माण ठेक्का तोड्ने काठमाण्डौं महानगरको चेतावनी पछि ठेकेदार कम्पनीले समयभित्रै काम सक्ने दाबी गरेको छ । ठेकेदार कम्पनी स्वच्छन्द जलेश्वर विकोई विल्डर्सका अध्यक्ष मनोज भेटवालले काम नभएको भन्ने महानगरको तर्कको खण्डन गरे ।

यस अघि महानगर प्रवक्ता ज्ञानेन्द्र कार्कीले भ्यु टावरको काम अघि नबढेको भन्दै ठेक्का रद्ध गर्ने प्रकृया थाल्ने बताएका थिए ।

मेरोलगानीसँग गरेको कुराकानीमा भेटवालले के भने ? हेर्नुहोस् भिडियो ।

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।