नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य कतिमा भयो समायोजन ?

Jul 23, 2017 Merolagani

२५ प्रतिशत बोनस पछि नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को सेयरमूल्य समायोजन भएको छ । आइतबार इन्स्योरेन्सले बोनस तथा साधारण सभाका लागि सेयरधनी पुस्तिका बन्द गरे पछि सेयर मूल्य समायोजन भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार २५ प्रतिशत बोनस समायोजन गर्दा इन्स्योरेन्सको प्रतिकित्ता सेयरमूल्य १,९९२ रुपैंया कायम भएको छ । नेप्सेका अनुसार इन्स्योरेन्सको प्रतिकित्ता सेयरको आधार मूल्य १,९८८ रुपैंया रहेको छ । कम्पनीको साधारण सभा साउन २७ गते हुँदैछ ।

थप विबरण सहित यो सामग्री  :

नेशनल लाइफले हकप्रदको अनुपात परिमार्जन गरेर किन बोलायो साधारणसभा ? २५ प्रतिशत बोनस भने यथावत

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।