सेञ्चुरी बैंकको ७४ लाख ७० हजार कित्ता सेयर सूचिकृत

Jul 31, 2017 merolagani

सेञ्चुरी कर्मर्सियल बैंक (CCBL) ले ७४ लाख ७० हजार ६५२ दशमलव कित्ता सेयर सूचिकृत गरेको छ । बैंकले यसअघि प्राप्ती गरेको सगरमाथा फाइनान्स कम्पनी तर्फको सेयर सूचिकृत गराएको नेप्सेले जनाएको छ ।

 

साउन १६ गतेबाट हकप्रद निष्काशन गरेको सेञ्चुरीलेले एक अर्ब ८८ करोड ५४ लाखको हकप्रद तथा ४४ करोड चुक्ता पूँजी रहेको अल्पाईन डेभलपमेन्ट बैंक र १५ करोड पूँजी रहेको सेती फाइनान्स कम्पनीलाई समेत प्राप्ती गरी राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी कायम गर्न लागेको हो ।

सेञ्चुरी बैंकको ४० प्रतिशत हकप्रद सेयरको बिक्री खुल्यो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।