सिद्धार्थ बैंकको नयाँ शाखा जोरपाटी र कुलेश्वरमा

Aug 31, 2017 merolagani

सिद्धार्थ बैंकले काठमाडौंको गोकर्णेश्वर र कुलेश्वरबाट नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीवार एक कार्यक्रमकाबीच जोरपाटी र कुलेश्वर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।