आइसीएफसी फाइनान्सले १० प्रतिशत बोनस सेयर वितरण गर्ने

Sep 08, 2017 merolagani

आइसीएफसी फाइनान्स कम्पनी (ICFC) ले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर तथा ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

फाइनान्स सञ्चालक समितिको भदौ २२ गते बसेको २१२ औं बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृती पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

गत आर्थिक बर्षमा फाइनान्स कम्पनीले १९ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४.३६ पैसा कायम गरेको छ ।

 

सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर

१२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।