मैलुङ खोला जलविद्युत्तकाे साधारण सभा स्थगित

Oct 26, 2017 Merolagani

मैलुङ खोला जलविद्युत्त कम्पनी (MAILUNG) ले कार्तिक १७ गते बोलाएको चौथौ बार्षिक साधारण सभा स्थगित गरेको छ ।

विहीबार एक सूचना जारी गर्दे कम्पनीले विशेष कारण बस सो मितिमा साधारण सभा गर्न नसकिएको उल्लेख गरेको छ । अर्को सूचना प्रकाशित नगरे सम्मको लागि साधारण सभा स्थगित हुने कम्पनीले जनाएको हाे ।

 

 

................ सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ..................

.................. १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ..................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।