डाटा एनालिटिक्समा थपियो नयाँ फिचर, 'स्टक सेन्सिटिभिटी टूल'ले के देखाउँछ ?

Oct 31, 2017 Merolagani

केही समय अघि सञ्चालनमा आएको मेरोलगानी डाटा एनालिटिक्स अनलाइन सफट्वेयरमा नयाँ 'फिचर' थप गरिएको छ । साधारण लगानीकर्ताको हीतलाई ध्यानमा राखेर यस्तो 'फिचर' थप गरिएको हो । यो फिचरले निश्चित समयमा कुनै सूचकमा कति परिवर्तन भयो र त्यसको असर क्षेत्रगत रुपमा कति पर्यो भन्ने देखाउँछ ।

 

डाटा एनालिटिक्समा थप गरिएको नयाँ फिचर स्टक सेन्सिटिभिटीले समुहगत सूचकका बारेमा लगानीकर्ताले चाहेको समय सीमाको अध्ययन गरी नतिजा हेर्न सक्छन् । यसबाट घट्दो बजारमा सेयर मूल्य माथि चढिरहेका कम्पनीको बिवरणका साथै विभिन्न किसिमका फरक किसिमका जानकारीहरु पाउन सकिन्छ । जसले लगानीकर्तालाई लगानीका सम्बन्धमा उचित निर्णय गर्न सघाउने विश्वास मेरोलगानीले लिएको छ ।

थपिएको स्टक सेन्सिटिभिटी फिचरमा के छ ? यो भिडियो सामग्री हेर्नुहोस ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।