कन्काई विकास बैंकको सेयर मूल्य समायोजन

Jan 16, 2018 merolagani

नेपाल स्टक एक्सचेञ्जले मंगलबार कन्काई विकास बैंक (KNBL) को सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ६.१५७ प्रतिशत बोनस सेयर पश्चात बैंकको सेयरमूल्य समायोजन गरेको हो ।



समायोजित मूल्य अनुसार बैंकको प्रतिकित्ता सेयरमूल्य १५६ रुपैयाँ कायम भएको छ । नेप्सेका अनुसार बैंकको औषत आधारमूल्य प्रतिकित्ता २२८ रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड १० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पछि बैंकको पूँजी ५० करोड रुपैयाँ पुग्नेछ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।