१६ महिनापछि खुल्यो मेगा बैंकको सेयर कारोबार, सेयरधनीले बल्ल पाए राहत

May 28, 2018 Merolagani

मेगा बैंक (MEGA) को सेयर कारोबार एक बर्ष चार महिनापछि सोमबारबाट खुला भएको छ ।  बैशाख ३० गतेदेखि टुरिजम डेभलपमेन्ट बैंकसँग एकिकृत कारोबार थालेपश्चात जेठ १४ गते साेमबारदेखि नेप्सेमा बैंककाे सेयर कारोबार खुला भएको हो ।

बैंकले टुरिजम् डेभलपमेन्ट बैंकसँग मर्जर सम्झौता गरेपश्चात २०७३ माघ पहिलो साताबाट बैंकको सेयर कारोबार रोक्का रहेको थियो ।

बैंकको ६५ प्रतिशत हकप्रदलाई समायोजन गरेर नेप्सेले बैंकको प्रतिकित्ता सेयरमूल्य ३११ रुपैयाँ ५२ पैसा कायम गरेको छ । बैंकको औसत आधारमूल्य ३५३ रुपैयाँ ७६ पैसा रहेको छ ।

मजर्र सम्झाैताकाे हुँदा मेगाकाे सेयर काराेबार ४५८ रूपैयाँमा राेकिएकाे थियाे ।

 

र याे पनि पढ्नुहाेस्..

 

 

.....{मेगा र टुरिजमले थाले एकीकृत कारोबार}.....

..{'गलत तरिकाले लगानी गर्नेलाई हेरिरहेका छाैं,कारबाही गर्ने अवस्था नआओस्' : गभर्नर}..

.....{मर्जर सम्झौताको १६ महिनापछि मेगा र टुरिजमले एकीकृत कारोबार सुरु गर्दै}.....

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।