Sat, Jun 20, 2026
काठमाडाैंकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा विस्फाेट भएकाे छ । बिहीबार दिउँसाे अस्पताल परिसरकाे एक भवनभित्र विष्फोटको आवाज सुनिएको हाे ।
अस्पतालकाे कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको बताइएकाे छ। विष्फोटकाे ठुलाे आवाज सुनिएपछि अस्पतालमा रहेका मानिसहरु अत्तालिएका थिए। यद्दपी हालसम्म प्रहरीले विस्तृत जानकारी भने दिइएकाे छैन ।
डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।