Tue, Oct 13, 2026
सुवास निरौला
सरकारले खुला आवेदन र प्रतिस्पर्धाका आधारमा छनोट गरिएको दाबी गर्दै सिफारिस गरेका विभिन्न १३ मुलुकका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सिंहदरबारमा औपचारिक रूपमा सुरु भएको छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज थाइल्याण्डको राजधानी ब्याङकक प्रस्थान गर्दै छन्। विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन उनी ब्याङकक प्रस्थान गर्न लागेका हुन्।
ग्लोबल आईएमई बैंक (@GBIME@) ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै बैंकलाई दुई विधामा सम्मान प्रदान गरिएको हो ।
चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूले करिब १० अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
Merolagani App available in
Download Now FREE