Fri, Apr 17, 2026
विन नेपाल लघुवित्त वित्तीय संस्था (WNLB) ले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।
फागुन १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीको लागि पठाउने निर्णय गरेको छ।
सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।