नयाँ सरकार बन्न अझै १० दिनजति लाग्ने

Mar 15, 2026 12:11 PM merolagani



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे नयाँ सरकार गठन हुन अझै १० दिनेजति लाग्ने भएकाे छ। रास्वपाको सचिवालय बैंठकमा यस्ताे जानकारी गराइएकाे हाे ।

केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीकाे सचिवालय बैठक बस्दै छ । समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दै छ ।