अब शेयर बजारमात्र होइन देशको पुरै बजार चलायमान हुनेछः प्रधानमन्त्री ओली

Jul 21, 2024 02:34 PM Merolagani



प्रधानमन्त्री केपी ओलीले अब शेयर बजारजस्तै देशको सबै बजार चलायमान हुने बताएका छन्। संसदमा विश्वासको मत लिने क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

५० लाख बढी जनता संलग्न शेयर बजार पछिल्लो दुई सातादेखि सकारात्मक रहेको बताए। "५० लाख संलग्न शेयर बजार पछिल्लो दुई सातामा नै ४०० अंक बढेको छ। नेप्से २७ महिना यताकै उच्च भएको छ, हाम्रा सरकारप्रति जनताले देखाएको विश्वास यो हो," उनले भने "अब शेयर बजार मात्र होइन देशको सबै बजार चलायमान हुने छ।"

सिँगो देशलाई चलायमान बनाउने आत्मविश्वास आफुसँग रहेको उनले बताए।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।