आजको विदेशी मुद्राको विनिमयदर कति?

Sep 08, 2024 07:12 AM Merolagani



भदौ २३ गते, आइतबारका लागि नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ २ पैसा तोकेको छ। त्यस्तै, यस दिनका लागि सो मुद्राको बिक्रीदर भने १३४ रुपैयाँ ६२ पैसा तोकेको छ।

त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४८ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४९ रुपैयाँ ५० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ २६ पैसा र बिक्रीदर ९० रुपैयाँ ६६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९९ रुपैयाँ २९ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७४ पैसा पाइन्छ।

यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ९५ पैसा र बिक्रीमा ३१ रुपैयाँ ०९ पैसा पाइन्छ।




comments powered by Disqus

ग्लोबल आइएमई बैंकको बोनस शेयर घोषणा

Oct 08, 2024 10:15 AM

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।