प्रि ओपन सेसन अपडेटः साढे ५ अंक बढ्यो नेप्से

Sep 08, 2024 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १२.१० अंक घटेर २७२७.३६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.४६ अंक बढेर २७३२.८२ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ५९ स्टकको १७२ पटकको कारोबारमा ३ करोड ४४ हजार ४५२ रुपैयाँ ६० पैसाबराबरको २५ हजार ६२२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

टुरिस्ट लगानीकर्ता बाहिरिएपछि संस्थागत लगानीकर्ताको इन्ट्री, शेयर बजारमा व्यापक प्रेसर

Sep 17, 2024 06:31 AM

शेयर बजारबाट टुरिस्ट लगानीकर्ता बाहिरिँदै गर्दा बिस्तारै संस्थागत लगानीकर्ताको इन्ट्री हुन थालेको छ। बजार दैनिक रुपमा घट्दै गएपछि उनीहरूले बिस्तारै शेयर सङ्कलन गर्न सुरु गरेको बताइएको छ।