Mon, May 11, 2026
ग्लोबल आइएमई क्यापिटलको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।
भदौ २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। फण्डको कोष प्रबर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ।
भदौ २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले कर सहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
फण्डको कोष प्रबर्द्धक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ।
मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।