कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश, नगद र बोनस कति?

Sep 13, 2024 04:57 PM Merolagani



कामना सेवा विकास बैंक (KSBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषण गरेको छ ।

बैंकको शुक्रवार वसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभाशं (कर समेत) गरि कुल १२ प्रतिशत लाभाशं घोषणा गरेको हो ।

प्रस्तावित लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले पाउने छन्।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।