क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

Oct 08, 2024 01:52 PM Merolagani



क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने भएकाे छ । उच्च अदालतको फैसला चित्त बुझेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको हाे ।

असोज १० गते, बिहीबार महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछानेविरुद्धका उक्त मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको थियाे ।

 




comments powered by Disqus