महुली लघुवित्तको एफपीओ स्वीकृत

Dec 03, 2024 10:35 AM Merolagani



महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) लाई थप सार्वजनिक निष्काशन अर्थात एफपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ।

बोर्डले कम्पनीलाई ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गर्ने स्वीकृती दिएको हो। कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 




comments powered by Disqus