प्रि ओपन सेसन अपडेटः झिनो अंक घट्यो नेप्से

Dec 10, 2024 10:53 AM Merolagani



मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १२.८४ अंक घटेर २६७६.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०४ अंक घटेर २६७६.१० विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०७ अंक घटेको छ।

मंगलबार प्रि ओपन सेसनमा ४२ स्टकको ९१ पटकको कारोबारमा ३७ लाख ११ हजार १९१ रुपैयाँ ९० पैसाबराबरको ४ हजार ५६३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।