कुहिएको नरिवल बिक्री गरेकाे भेटिएपछि भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना

Dec 20, 2024 03:44 PM Merolagani



भाटभटेनी सुपर मार्केटले २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएकाे छ। काठमाडौँ महानगरपालिकाले  कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीलाई कारवाही गरेकाे हाे । 

महानगरपालिकाले भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई जरिवाना तिराएको हाे। महानगरले सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको छ ।




comments powered by Disqus