Fri, Dec 20, 2024
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपलचनमा संग्लन १९ जनाविरुद्ध अभियोग दर्ता भएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)लगायत १९ जनाविरुद्ध थप अभियोग दायर गरेको हो।
नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको कारोबार विवरण माग्न थालेपछि ठूला लगानीकर्ता त्रसित बनेका छन्।