जस अनुसार यस सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजकाविद्यार्थीलाई इन्टर्नसिप, स्थलगतअवलोकन भ्रमण लगायतमाप्राथमिकतादिने छ ।
यस्तै, यस सांग्रिला डेभलपमेन्ट बैंकले आयोजनागर्ने विभिन्नकार्यक्रममा सेन्ट लरेन्स कलेजकातर्फबाट सक्रिय सहभागिता रहने छभनेकलेजले आयोजनागर्ने ‘जब फेयर’ लगायतकार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सहभागिता रहनेछ । यो सहकार्य दुई वर्षसम्मलागू हुनेछ ।