आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको धेरैकाे अनुमान छ । एक जना मन्त्रीले एजेन्डा त खुलाइएको छैन । तर चैत २३ गतेबाट गभर्नर पद रिक्त रहेकाले नियुक्ति गर्ने सम्भावना रहेकाे बताए । तर, छनाैट समितिले तीन जनाकाे नाम सार्वजनिक अहिलेसम्म नगरेकाेले यसै भन्न सकिने अवस्था छैन।
महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ ।