युनाइटेड अजोड इन्स्याेरेन्सकाे सेयर मूल्य समायोजन

Jul 02, 2025 05:23 PM merolagani



युनाइटेड अजोड इन्स्याेरेन्सको सेयर मूल्य समायोजन गरिएकाे छ । समायोजनपछि इन्स्याेरेन्सको प्रतिकित्ता सेयर मूल्य ५५६.६२ रुपैयाँ कायम भएको छ । 

नेप्सेले  बुधबारको अन्तिम कारोबार मूल्य ६१२.२८ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेकाे हाे  । 
इन्सुरेन्सले आर्थिक बर्ष २०८१/८२ मा १० प्रतिशत बाेनस दिने निर्णय गरेकाे थियाे ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।