Tue, Feb 17, 2026
विकास हाइड्रोपावर लिमिटेडको आइपिओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । बुधबार साँझ सम्ममा ५९ लाख ५९ हजार ६७० कित्ताका लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।
कम्पनीले बुधबारदेखि २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियाे ।
। पहिलो दिनमै ४ लाख ८४ हजार ११९ जना सर्वसाधारणले आवेदन दिएका हुन् । सर्वसाधारणलाई जारी भएको आइपीओको बिक्री असार २२ गते बन्द हुनेछ ।
सर्वसाधारणलाई जारी भएको आइपीओको बिक्री असार २२ गते बन्द हुनेछ ।
फागुन १ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो ।