काठमाडौंमा भिसाको नेपाल कार्यालय औपचारिक रूपमा सञ्चालनमा

Aug 07, 2025 01:03 PM Merolagani



डिजिटल भुक्तानी प्रदायक कम्पनी भिसाले काठमाडौंमा नेपाल कार्यालय औपचारिक रूपमा सञ्चालन गरेको छ। भिसाको नेपाल कार्यालयको उद्घाटनले नगदरहित अर्थतन्त्रतर्फको देशको यात्रालाई समर्थन गर्न लागेको कम्पनीले जनाएको हो ।

नेपालमा डिजिटल भुक्तानीको विस्तार र सर्वसुलभ पहुँच सुनिश्चित गर्न यो रणनीतिक कदम चालेको कम्पनीले जनाएको छ । यसले उपभोक्ता र व्यापारी दुवैका लागि सुरक्षित, सुलभ र आधुनिक वित्तीय समाधान उपलब्ध गराउने कम्पनीको अपेक्षा छ ।

यस्तै, नेपालको कम्पनीले कार्यालय प्रमुखका रुपमा मनोज थापालाई नियुक्त गरेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।